`
NTA Banner
“देशको भविष्य हाम्रो सरोकार, पेशागत सुरक्षा हाम्रो अधिकार, राष्ट्रियता, वहुलवाद, लोकतन्त्र र मानवअधिकार, नयाँ संविधानको मूल आधार”
NTA Building

नेपालका विभिन्न तहका शिक्षकहरूको हक हितको प्राप्ति,संरक्षण एवं सम्वर्द्धन गर्न,प्रजातान्त्रिक मूल्य एवं मान्यताको आधारमा प्राज्ञिक स्वतन्त्रता,मानवाधिकार र सामाजिक न्यायको रक्षा गर्दै राष्ट्रको शैक्षिक उन्नतिमा शिक्षकहरूले सामूहिक तथा सांगठनिक योगदान पुर्‍याउन स्वतन्त्र र विशुद्ध पेशागत संस्था निर्माण गर्न आवश्यक भएकोले

२०४७ वैसाख ३० गते नेपाल शिक्षक सङ्घको स्थापना गरिएको हो।

पेशागत हीत, लोकतान्त्रिक मूल्य र मान्यता र शैक्षिक उन्नयन तीन मूख्य कार्य क्षेत्र हुन्। ।



read more...

२०६७ चैत्र २३ गते देखि २६ गते सम्म १५औं राष्ट्रिय प्रतिनिधि सभा जनकपुरधाममा सम्पन्न

सार्क शिक्षक महासंघको दोश्रो अधिवेशन आषाढ २१ देखि २३ काठमाण्डौमा सम्पन्न भएको छ

अध्यक्ष श्री मोहन ज्ञवाली को दक्षिण अफ्रिका यात्रा २२-२६ जुलाई, एजुकेसन इन्टरनेशनल को कार्यक्रममा भागलिन १९-२९ जुलाई सम्म दक्षिण अफ्रिका को यात्रा मा रहनु भयो

नेपाल शिक्षक संघका कार्यक्रम हरु

  • राष्ट्रिय कार्य समितिको भवन उद्घाटन:
  • मध्यमाञ्चल छेत्रीय महिल भेला: कार्तिक ४ र ५ गते धदिङ बेसी
  • नेपाल शिक्षक संघ राष्ट्रिय कार्यसमिति बैठक भाद्र २६ देखि २८ गते सम्म
  • प्रजातन्त्रबादी पेशाकर्मीहरु बीच अन्तरक्रिया भाद्र २९ गते
  • पेशागत प्रतिबद्धता पत्र सार्बजनिक गर्ने कार्यक्रम - भाद्र २९ गते
  • महिला शिक्षा र बालिका शिक्षा बिषयमा अन्तरक्रिया कार्यक्रम भद्र ३० गते
  • स्थान नेपाल शिक्षक संघ कार्यालय शंख पार्क, काठमाडौँ
  • पेशागत प्रतिबद्धता पत्र PCL Download here>>

हाम्रा आदरणिय सम्मानित अग्रज शिक्षक नेताहरु स्व. हरिहर रिसाल, स्व.जनकनाथ प्याकुरेल,श्री देवेन्द्र प्रसाद उपाध्याय र श्री केशव प्रसाद भट्टराईज्यूहरु लगायत सवै संस्थापनामा क्रियाशिल शिक्षक नेतृत्वलाई हार्दिक सल्युट

read more...

This site best viewed in 1024 X 768 resolution for IE 4.0 and above
Copyright © 2010 NTA All Rights Reserved.
Site Designed and Developed by Giriraj